Timile Chhode Dekhi

11:30 Basan
Add to playlist
तिमीले छोडि गएपछि
जिउन जाने पिउन छोडे मैले
मेरो लागि मेरो यात्रा आज यहाँ एक्लो भएनी
रहने छैन भोलि तिम्रो याद मेरो लागि
*म मेरो लागि जिउछु म मेरो लागि
तिमीले बिर्सी गएपछि
पिउन छोडे जिउन जाने मैले
मेरो लागि मेरो माया आज यहाँ एक्लो भएनी
चाहिदैन मलाई तिम्रो-तिम्रो माया
म मेरो लागि जिउछु म मेरो लागि
तिमी छैनौ त के भो मलाई
तिम्रो माया नपाए पनि जिन्दगी ले
कोसिस गर्दैछ आज जिउन यहि धरातल मा
थाहा छ मलाई सबै छन् मेरो लागि आज
तिमीले भुलीगए पछि
जिउन जाने पिउन छोडे मैले
मेरो लागि मेरो छाया आज यहा एक्लो भएनी
चाहिदैन मलाई तिम्रो साथ तिम्रो-तिम्रो हात
म मेरो लागि जिउछु म मेरो लागि
© 2017-2025 TunesNepal. All Right Reserved.
Feel free to comment