Maili

Ankita Pun
Add to playlist
टाढाटाढा मेरी मायालु बाटो हेर्दै होलिन्
फर्किन्छ कि भनी उनी दिनहरू गन्दै होलिन्
त्यही पिपलुको छायामा हामी दुई रमेको
सम्झिँदै मलाई मेरी माया झ्यालैमा बसी टोलाउँदिहुन्
मेरी माइली
मेरी माइली,
भावी कस्तो हाम्रो टाढिनूपर्ने
दैवको खेल भनी मन बुझाउनूपर्ने
समयको सीमा नाघेर म आउँनेछु
कर्मलाई ढाँटेर फेरि डाँडा काट्नेछु
फेरि पिपलुको छायामा हामी दुई रमाउँला
परदेशबाट फर्केर हामी नयाँ संसार सजाउँला
मेरी माइली, मेरी माइली,
© 2017-2025 TunesNepal. All Right Reserved.
Feel free to comment