Maya Deu Maya Gara

Bhim Tuladhar
Add to playlist
माया देउ माया गर
भरोसा के छ र यौवनको
हाँसी खुशी बिताइदेउ
जीवन कतिन्जेल छ र
दु:ख सुख आइरहन्छ
मानिसको जीवन त हो नि
(समय बदलिरहन्छ )२
(तर बदलिदैन माया यहाँ )२
हरदम बदलि रहने
आकाशको बादल त्यो हैन
(माया चोखो पानी हो )२
(बगिरहने त्यो नदि हो )२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment