Ti Gajalu Aankha Bhitra

Deepesh Kishor Bhattarai
Add to playlist
(ति गाजलु आँखाभित्र, मैले मेरो संसार देखें)२
हो ओ हराएको त्यो खुशी कतै, मैले तिम्रो ओठ्मा भेटें
ति गाजलु आँखाभित्र, मैले मेरो संसार देखें
(जब देखि देखे तिमीलाई, मनमा बहार आएको छ
खुशी उमङको लाखौं लहर छाएको छ)२
ति गाजलु आँखाभित्र, मैले मेरो संसार देखें
रेशमि त्यो केश भित्र, भबिस्यको आशा देखें
उसको कोमल छाति भित्र जीवन भरको साथ देखें
ति गाजलु आँखाभित्र, मैले मेरो संसार देखें
हो ओ हराएको त्यो खुशी कतै, मैले तिम्रो ओठ्मा भेटें
ति गाजलु आँखाभित्र, मैले मेरो संसार देखें
© 2017-2025 TunesNepal. All Right Reserved.
Feel free to comment