Lau Aakha Bhijyo

Jems Pradhan
Add to playlist
(लौ आँखा भिज्यो मेरो, चित्त नदुखाउ है
छोडी जान नखोज, पछुताउला है
बचन कडा भो तिम्रो, पर्दा हटाउ है
बाँच्ने इच्छा नलुट, संगाली राख है)x2
Verse:1
बादलुले चारै तिर छोपियो कि कतै तिमीलाई
पानी बनी बर्सिदेउ धर्तिमा शीत सधैलाई
बिर्सिदेउ बितेका ती कुराहरु सपना सम्झि
मुटु फुट्ला जस्तो भयो व्यबहार नगर यसरी
Verse:2
बाँच्न गार्हो भो मलाई, सम्हाली राख है
जिउँदो छदा छदै पनि मलाई नमार है
बचन कडा भो तिम्रो, पर्दा हटाउ है
बाँच्ने इच्छा नलुट, संगाली राख है
इच्छा नमार है, पछुताउला है
© 2017-2025 TunesNepal. All Right Reserved.
Feel free to comment