Sirma Ribbon

Nepathya
Add to playlist
शिरमा रिबन सालको पछ्यौरी
हिरा जस्तो झललल सम्झिरहने त्यो मुहार
अब मैले बिर्सूँ कसरी
पानी है पर्यो काँ पर्यो त्यो बुँद
डाँडाकाँडा सररर रसायो म रुँदा
शिरमा रिबन सालको पछ्यौरी
समीको छेउ-छेउ पीपलु र वर पनि
बालखैमा धररर बिग्रियो घर पनि
शिरमा रिबन सालको पछ्यौरी
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment