Launata Preet

Prabesh Man Shakya
Add to playlist
लाउन त पृत लाई दियौ, यो फूलमा बहार बनि
आउन त तिमि आईदियौ, यो दिलमा प्यार बनि
जिवनमा आँसु लिएर पाउ त्यसै नचाल
यौवनमा दिल दिएर (जवानि त्यसै नफाल)-२
हर मौसममा तिमी हाँसी देउ
हर रमझममा तिमी नाचि देउ
लाउन त पृत लाई दियौ, यो फूलमा बहार बनि
आउन त तिमि आईदियौ, यो दिलमा प्यार बनि
नौलाख तारा रातमा एक्लै बसि नगन
उराठ लाग्छ दुनिया (तिमी कहिल्यै नभन)-२
हर दिन तिमी बाँचि लेउ
हर छिन हुं हुं तिमी साँचि लेउ
लाउन त पृत लाई दियौ, यो फूलमा बहार बनि
आउन त तिमि आईदियौ, यो दिलमा प्यार
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment