Dhadkinchhau Mutuma Hola

Sanjeevani
Add to playlist
हुँहुँहुँ उम हुँ हुँ हुँ हुँ हुँहुँहुँ ल लललल
धड्किन्छौ
मुटुमा होला
छल्किन्छौ
आँखामा होला
किन मनको चाहनामा आईदिन्छौ
मायाँले पिरतीले मायाँले पिरतीले
धड्किन्छौ
मुटुमा होला
छल्किन्छौ
आँखामा होला
बादल बनेर तिमी भिजाउँछौ किन किन
आँचल ओढेर तिमी लजाउँछौ किन किन
नयन भरिका सपना तिमी
यो मन भरिका चाहना तिमी
चाहना भरिको जिन्दगी तिमी
किन मनको चाहनामा आईदिन्छौ
मायाँले पिरतीले मायाँले पिरतीले
खोजेको
चाहनाले होला
रोजेको
लहनाले होला
नशालु नयनभरी हेरिरहन्छौ किन
होहोहो बैंशालु तरंगले यो मन छुन्छौ किन
अधर भरीको तृष्णा तिमी
भावना भरिको सृजना तिमी
सृजना भरिको उमंग तिमी
किन मनको तरंगमा छोईदिन्छ्यौ
मायाँले पिरतीले मायाँले पिरतीले
धड्किन्छौ
मुटुमा होला
छल्किन्छौ
आँखामा होला
खोजेको
चाहनाले होला
रोजेको
लहनाले होला
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment