Timi Tare Bhir Male

Rewat Rai
Add to playlist
तिमी तारे भिर म त लहरा
(तिमी मै म लहराउँछु तिमी साहारा )२
तिमी तारे भिर म त लहरा...
(तिम्रो आँखा आँखा मेरो खेल्ने आँगन
तिमी भित्र भित्रै मेरा जून तारा छन् )२
इर्ष्यालु आँखा बगाउँचा छहरा
(तिमी मै म लहराउँछु तिमी साहारा )२
तिमी तारे भिर म त लहरा...
(तिमी बाहेक मेरो अर्को संसार छैन
तिमी बिना मैले बाँच्नु सार छैन )२
अरुलाई कहाली मलाई त पहरा
[(तिमी मै म लहराउँछु तिमी साहारा )२
तिमी तारे भिर म त लहरा...]२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment