Desh Le Ragat Mage

Gopal Yonjan
Add to playlist
देशले रगत मागे मलाई बलि चढाउ
रुँदिनन मेरी आमा उ नेपाली कि छोरी
रुँदिनन मेरी आमा उ नेपाली कि छोरी
देशले रगत मागे
बुढेसकालका लाठी देश यज्ञ भित्र होमी
मेरी बुढी आमा गोठमै हाँसिखुशी देखिन्छिन
बुढेसकालका लाठी देश यज्ञ भित्र होमी
मेरी बुढी आमा गोठमै हाँसिखुशी देखिन्छिन
ती कांगडाका सन्तान अझै मरेका छैनन
तर चियाबारी र बाँसघारी कुरिरहेका हुन्छन
पाउँदिन केहि पनि रगत स्तनको साटो
आउँदैन माग्न उसलाई उ नेपाली कि छोरी
आउँदैन माग्न उसलाई उ नेपाली कि छोरी
देशले रगत मागे
यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान
बघिनीको दुध होइन यो त नेपालीको स्तन
यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान
बघिनीको दुध होइन यो त नेपालीको स्तन
सक्दिन म त बाँच्न निर्धो भएर एकछिन
बरु सहिद भएरै वीरकै मृत्यु म मर्छु
हामी वीर बनेर मर्छौं गोली त उ सहन्छे
मान्दिनन सुनका अक्षर उ नेपाली कि छोरी
मान्दिनन सुनका अक्षर उ नेपाली कि छोरी
देशले रगत मागे मलाई बलि चढाउ
रुँदिनन मेरी आमा उ नेपाली कि छोरी
रुँदिनन मेरी आमा उ नेपाली कि छोरी
देशले रगत मागे
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment