Yo Mero Desh Ho
                                                
                                    Aakash Ghimire
                                            Add to playlist
                                            
                                        
                                    सदियौंको कथा हो यो...
युगौं को कहानी... बिजेता थियौ हामी...
र अझै छौं पनि...
यो मेरो देश हो... स्वर्गको उपमा ।।।
यो मेरो देश हो... धरतीको बासना ।।।
एउटा मुटुलाई दुख्दा...
अर्कोलाई जलने...
एउटाको आँशु झर्दा ...
साथ दिने हात पनि...
यो मेरो देश हो... धरतीले क्षितिज छुने ।।।
यो मेरो देश हो... शान्तीले बास बस्ने ।।।
एकता को यो संसार ...
यो मेरो देश हो...
सयौं जाती, सयौं संस्कार...
यो मेरो सांन हो...
यो मेरो देश हो...वीर भूमि गोर्खाली ।।।
यो मेरो आत्मा हो... स्वाभिमानी नेपाली ।।।
यो झुक्दैन, यो शिर मेरो...
यो डग्दैन, यो राष्ट्र मेरो...
लड्छौ आफैलाई थापेर...
लड्छौ आफैलाई भाकेर...
यो मेरो देश हो... स्वर्गको उपमा ।।।
यो मेरो देश हो... धरतीको बासना ।।।
यो मेरो देश हो...वीर भूमि गोर्खाली ।।।
यो मेरो आत्मा हो... स्वाभिमानी नेपाली ।।।
सदियौंको कथा हो यो ।।।
युगौं को कहानी ...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment