Uslai Pauna
Pramod Kharel
Add to playlist
उसलाई पाउनलाई मन्दिरमा पुग्थे
उसको खुसीको लागि म मर्थे
उसले मलाई छोडेर गैअहिले यक्लै भाछु म
उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म
देउतालाई साची राखेर मागे उसले नै माया छुट्दैन भन्थी
उसले नै अब हाम्रो यो नाता सास रहुन्जेल टुट्दैन भन्थी
सास रहेनी साथ् छैन जिउदो लाश झैँ भाछु म
त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म
त्यहि मायाकै कारण अहिले पागल जस्तै भाछु म
त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म
यादहरु उसका भाला झैँ भय चिरियो मुटु कसरि सिउने
फलाम कै मुटु होईननि मेरो हजारौ चोट सहदै जिउने
आकाश को जुन भैंईन उनि धर्तिको धुलो भाछु म
उसकै यादमा घरि घरि त्यहि मन्दिर धाछु म
उसलाई पाउनलाई मन्दिरमा पुग्थे
उसको खुसीको लागि म मर्थे
उसले मलाई छोडेर गइ अहिले यक्लै भाछु म
उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment