Khali Khali
                                                
                                    Badal Thapa
                                            Add to playlist
                                            
                                        
                                    
                                                
                                    मागेकै त हो साथ तिम्रै मागन
खाली खाली छ आज दिलको आगन
आफ्नै खुसि मात्र रोज्यौ
आफ्नै बाटो मात्र खोज्यौ
घरि घरि दुख्छ यो मन
जिउनु पर्दा एक्लो जीवन
खाली खाली झस्किन्छ मन
बिर्सु भन्छु सम्झिन्छु झन्
हिजो तिम्रै थिए मा
आज तिम्रो होइन
याद अझै बाकी छन्
छैन साथ तिम्रो छैन
पर्ख अझै मिल्छ भने
फर्की आउनु मिल्छ भने
घृणा भए अलिकति
पिडा सहे सके जति
बचे म तिम्रै लागि
रैछु म कति अभागी
घरि घरि मर्नु भन्दा
एकैचोटी मर्ने मन छ
तिमीलाई भुल्ने उपाय मा
आत्महत्या गर्ने मन छ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment