हो[F] सोचेको जस्तो त[Am] भएन यो जुनी
बि[Dm]तायौ कति चि[G7]सा सांझहरु
त्य[F]ही डेराको पुरा[Am]नो कोठामा
खो[F]जीहिंड्यौ क[G7]ति आफैलाई
य[F]थार्थले त हा[Am]मी सबैलाई
जि[Dm]स्काउनु जिस्का[G7]एकै हो नि
त[F]र पनि हां[Am]सी हांसी
जी[Dm]वनभरि ड[G7]टेर लड्यौ
श[F]हरमा बितायौ क[Am]ति रित्तो रात
र[Dm]हर भुलाई अ[G7]रुकै निम्ति
ति[F]मी मेरो के[Am]वल न्या[Dm]नो स[G]म्झनामा
ति[F]म्रा क[Am]थाहरु खु[Dm]शी बाड्दै भन्ने[G]छु म
ति[F]मी जहां छौ त्य[Am]हां होस् सधैं
य[Dm]ही चांदनीको प्र[G]काश
य[F]ही सूर्यको माया, ता[Am]रा हुन्
ति[Dm]म्रै आकाशभ[G]रि चाकमन्न
ति[Am]म्रो लागि स[Dm]धैं, स[G]बै, खु[Am]शी
ति[Am]म्रो लागि[Dm] सधैं, स[G]बै, खु[Am]शी
शु[F]रुवात त तिम्रो अ[Am]रु सबैको
त्य[Dm]ही बिन्दुबा[G7]ट भयो
मा[F]त्र पुगेछन् आ[Am]ज अरु
धे[Dm]रै धेरै अ[G7]गाडि
ति[F]मी भने आ[Am]फ्नो मनलाई
प[Dm]छ्याउंदै ला[G7]ग्यौ आफ्नै बाटो
आ[F]ज ऊ सफल रे ति[Am]मी असफल रे
स[Dm]फलता असफलता खै[G7] कसले बुझ्याछ?
ति[F]म्रो एकोहोरो संघ[Am]र्षलाई
स[Dm]माजले नदेखे नि[G7] मैले देख्याछु
ति[F]मी मेरो के[Am]वल न्या[Dm]नो सम्झ[G]नामा
ति[F]म्रा क[Am]थाहरु खु[Dm]शी बाड्दै भन्ने[G]छु म
तिमी जहां छौ त्यहां होस् सधैं
य[Dm]ही चांदनीको [G]प्रकाश
य[F]ही सूर्यको माया, ता[Am]रा हुन्
ति[Dm]म्रै आकाशभ[G]रि चाकमन्न
ति[Am]म्रो लागि [Dm]सधैं, स[G]बै, खु[Am]शी
सा[Am]थी, तिम्रो लागि [Dm]सधैं, स[G]बै, खु[Am]शी
Khushi (Timro Lagi)
Bartika Eam Rai
Add to playlist
Feel free to comment