Lau Lau Sara Ra Ra Ra

Zanak Tamrakar
Add to playlist
सुन ला डालि राम्रो फूल फूल्याको - ल्याकोला- बाँज (प्रियसी) रुपैले राम्रो ,
राम्रो ला मायाले मोहनी लायो -लायोला- मन सम्हाल्नै गाह्रो ।
लौ लौ सररर पिरिमको (प्रेमको) आकाशैमा ।
लौ लौ फररर शिमल झैँ बतासैमा
लौ लौ मन मेरो उडेको चंगा जसैमा (जस्तैमा)
लौ लौ सररर पिरिमको (प्रेमको) आकाशैमा ।
1. जुन जस्तो रुप तम्रो (तिम्रो) जोवन रानिबन
जोवन रानिबन गोसाई (महोदय/हजुर) जोबन रानिबन
पंक्षि उडिजान्छ कसरि थामु मन
जुन जस्तो रुप तम्रो जोवन रानिबन
कसरी थामु मन.....
लौ लौ सररर पिरिमको (प्रेमको) आकाशैमा ।
लौ लौ फररर शिमल झै बतासैमा
लौ लौ मन मेरो उडेको चंगा जसैमा
लौ लौ सररर पिरिमको आकाशैमा ।
2. तारो भन्छ गैजाउ गैजाउ घाम भन्छ डुबिजाउ
एक मन भन्छ रहि बसि जाउ एक मन त उडिजाउ
लौ लौ सररर पिरिमको (प्रेमको) आकाशैमा ।
लौ लौ फररर शिमल झैँ बतासैमा
लौ लौ मन मेरो उडेको चंगा जसैमा (जस्तैमा)
लौ लौ सररर पिरिमको (प्रेमको) आकाशैमा ।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment