Pheri Aayo Tyo Kalo Raat

Asha Bhosle
Add to playlist
फेरी आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना।
डुबीजाऊ तिमी निन्द्रामा, खोजेर मिठो सपना।
फेरी आयो।
तिमीलाई नै हेरेर, संसारमा मन भुल्छ।
कलिला कुराहरु, धेरै-धेरै तिम्रो छ।
कसरि बुझाऊ म तिमीलाई, लुकाई मेरो बिलौना।
फेरी आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना।
फेरी आयो।
मायामा सझाउँथे, समयका पिर हरु।
के संघाली जिन्दगानी, साहारा नै चुडी गयो।
फेरी आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना।
फेरी आयो।
बिर्सिएर निराश जीवन, संघर्ष मा बाच्नु छ।
जलाएर रहर मनको, आफैलाई नै ढढाँट्नु छ।
झेलूँला जिन्दगानी जति छ, साहारा लिएर तिम्रो।
फेरी आयो त्यो कालो रात, निष्ठुरीको लिएर सम्झना।
डुबीजाऊ तिमी निन्द्रामा, खोजेर मिठो सपना।
फेरी आयो त्यो कालो रात।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment