Kaha Gayau Mayalu mero

Shyam Karki
Add to playlist
केटा :कहाँ गयाै मयालु मेराे,
तिमी बिना दिन भयाे अँधेराे
केटी :कस्तो माया लगायाै कुन्नि
एकैछिन नदेखि नहुनी
केटा:दिनमा भाेक रातमा निदरी,
तिमी बिना लाग्छ र कसरी
केटी:तिम्रै साथ शितल छायामा
हुन्छु सधैं बसेकाे बायाँमा
केटा: छैनहाेला तिमीले देखेकाे
कलेजिमा तिम्रै नाम लेखेकाे
केटी: जान्दछु म त्याे मुटु मेरै हाे
याे दिलमा धडकेकाे धेरैभाे
केटा:जुराएकाे रैछ याे जुनिलाई,
तिमी मेराे म तिम्रो हुनलाई
केटी: तिमी मेराे म तिम्रो हुनलाई,
जुराएकाे रैछ याे जुनिलाई
दुबै:तिमी मेराे म तिम्रो हुनलाई
जुराएकाे रैछ याे जुनिलाई ।।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment