Mutu Mageu Timile

Deepak Limbu
Add to playlist
(मुटु मागेउ तिमीले मैले बाच्नु पर्छ
मै मरेतिम्लाई कसले माया गर्छ) -२
दिउ कि भनि खोजि हेरे पाइन मुटु दुइटा-२
तिम्लाई माया गर्ने कसम मै हो एउटा-२
मेरी माया -४
(बरु लैजाउ आखा संसार नहेरुला
जलेको कलेजो कहिले नफेरुला) -२
अरु बाकि जे छन् पार चोइटा चोइटा-२
मलाई माया गर्ने तिमि नै हौ एउटा -२
मेरी माया -४
(कति माया गर्छु भनि जाचेकै हो भने
लैजाउ मेरो मुटु दिन्छु केहि नभनी ) - २
तिम्रै निम्ति धड्कने यहि हो मुटु एउटा - २
जतन गरि राख नपार है चोइटा-२
मेरी माया -४
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment