Herana Runchha Mana

Deepesh Kishor Bhattarai
Add to playlist
(हेरन रुन्छ मन तिमीलाई सम्झी झन
किन हो आज यो दिन )---२
जाँहा जान्छु जता जान्छु तिम्रै देख्छु छाँया
मेरो नाम लि फेरि बोलाउ मलाई माया
(भनन मेरी प्रिए यो मन तिमीलाई दिये
यो जीवन तिम्रै लागि सुम्पिए )---२
गल्ती होला तिम्रो मेरो
यस्तै हो मायामा
दिन बित्यो रातै बित्यो
निन्द्रा छैन आँखामा
होला फेरि त्यो दिन
होला हाम्रो मिलन
कसम भो तिम्रो मन दुखाँउदिन
हेरन रुन्छ मन तिमीलाई सम्झी झन
किन हो आज यो दिन
जाँहा जान्छु जता जान्छु तिम्रै देख्छु छाँया
मेरो नाम लि फेरि बोलाउ मलाई माया
(भनन मेरी प्रिए यो मन तिमीलाई दिये
यो जीवन तिम्रै लागि सुम्पिए )---२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment