Na Ta Yad Yo

Deepesh Kishor Bhattarai
Add to playlist
(न याद यो धुनै सकियो न याद यो रुनै सकियो )२
(लाग्छ अब त मेरो जीवनको छेऊ कुनै नै सकियो )२
न याद यो धुनै सकियो न याद यो रुनै सकियो...
सम्झनाको आँधीमा कति डुबे छटपट्टि कति भो
बिलायौ शून्यमा अन्तिम घडिमा न साथ नै हुन सकियो
न याद यो धुनै सकियो न याद यो रुनै सकियो
समेटेर बिरह गाउन मेरो पिरतीको धुनै सकियो
बिस्तारै छायो अध्याँरो सायद मेरो जूनै सकियो
(न याद यो धुनै सकियो न याद यो रुनै सकियो )२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment