Hamro Geet
Neetesh Jung Kunwar
Add to playlist
छोटो छ यो जिवन, नौलो हरेक क्षण
कता जाने तिमीनै भन ?
दुई पाईला हिड्नु तिमी, साथी म बनी दिउँला
सक्दिन होला नभन
आफ्नो हर्षमा रमाउनु तिमी
यँहा खुशी म सधैँ हुनेछु
तिम्रो दुखमा रुँदा एक्लै
तिमी सँगै म पनि रुनेछु
चुनौती चारै तिर मनमा छ लाँखौ पिर
सँगाली ठुलो सपना
चाहना छ मेरो पनि कस्ले के गर्ला भनी
लड्दैछु आज हेर म
डर लागे जिवनको a
आँट तिमीमा म खोज्ने छु
जिउनु यात्रा हो भने
सहयात्री तिमीनै रोज्ने छु
तिमीसँगै बिताएका मिठा पल
सम्झना जिन्दगी भरीलाई
खुशी छु निकै नै आज म
धेरै धेरै धन्यबाद भन्न चाहन्छु तिमीलाई
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment