Sapana Ma Bhulechhu

Sanjay Shrestha
Add to playlist
सपनामा भूलेछु बिपनालाई बेर्सेर
रात पनि बित्नेभो तिमीलाई नै पर्खेर
मनमा तिमी नै छौ तिमी भित्रै भूलेछु
जीवन यो साँचेको तिमीलाई नै दिनेछु
(रात पनि कति एक्लो मेरो जीवनको
मध्यरातमा तिमीलाई नै पर्खिरहेको)---२
गीत कुनै गाएपनि तिमी गुन्जिन्छौ
बिर्सिदिन खोज्दा पनि आँखामा हुन्छौ
सपनामा भूलेछु बिपनालाई बेर्सेर
रात पनि बित्नेभो तिमीलाई नै पर्खेर
(अन्धकार छ चारैतिर हराइरहेछु)---२
शुन्यतामा तिमीलाई नै खोजिरहेछु
तिमी आउने गोरेटोमा पर्खिरहेछु
आकाशको जूनतारा गनिरहेछु
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment