Na Hera Tesari

Shiva Pariyar
Add to playlist
(नहेर त्यसरी ए सुन्दरी) २
मलाई तिमी घरी घरी) २
म फस्ने भए माया जालमा
अली अलि गरी गरि
नहेर त्यसरी ए सुन्दरी
(सबैको सामु भनु भने
हामी बदनाम हुने डर) ३
(छ स्वार्थी यो
दुँनिया म के गरु )२
कुरा काट्छ थरी थरी
नहेर त्यसरी ए सुन्दरी
(जोगाउने कसरी हो
तिमीलाई पाए भने पनि) ३
(म जस्ता यहाँ
हजारौ छन्) २
तिम्रा लागी वरिपरि
नहेर त्यसरी ए सुन्दरी
(मलाई तिमी घरी घरी) २
म फस्ने भए माया जालमा
अली अलि गरी गरी
(नहेर त्यसरी ए सुन्दरी) २
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment