Kamal Ful Hilaima 2

Melina Rai
Add to playlist
कमल फूल-२
मैले यो दिल दिए उनी लाई
एक जुनि के हो र सातै जुनि लाई
कमल फुल हिलैमा सुक्यो
माया पराई हौ भन्दा मन दुख्यो
मधुरो जुनेली रात
प्रदेशिले भर दिएउ खै साथ
ए सानी भैछेउ बिरानि
मैले कति भिजाए
सम्झी रुदा सिरानी
ए सानी भैछेउ बिरानि
ए सानू खुशि छैन मन
यात्रा भिड्मै भएनि
तिमी छैनौ एक्लो पन
ए सानु खुशी छैन मन
ए सानी गर्छु कामना
सधै खुशी देख्न पाउ
यहि छ मेरो चाहाना
ए सानू फेरिएनि गाउँ
तिमी बस्ने मुटुमा
अजम्बरी तिम्रै ठाउँ
ए सानू फेरियोनि गाउँ
ए किन गर्छौ गुनासो
दुई दिनको चोला मा
किम्ती भन्नू यहि हाँसो
ए किन गर्छौ गुनासो
मधुरो जुनेली रात
प्रदेशी लाई भर दिएउ खै साथ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment