Mero Bhagko Khusi

Tanka Budhathoki
Add to playlist
'मेरो भागको खुसिनि तिम्लाई मिलोस
जो सग छौ धेरै माया गरोस '
तिम्रो खुसि चाहन्छु
धेरै माया म गर्छु
मेरो यादमा रुन न परोस
तिम्रो भागमा खुसि धेरै होस्
तिम्रो खुसि चाहन्छु
धेरै माया म गर्छु ..
तिम्रो साथमा रहर साचे त् के भो
तिम्रो यादमा प्रहर काटे त् के भो
तिम्लाई पाउने सपना देखि त् के भो
आफुलाई भन्दा बढी चाहे त् के भो
तिम्रो खुसि चाहन्छु
साचो माया म गर्छु
मेरो यादमा रुन न परोस
तिम्रो भागमा खुसि धेरै होस्
तिम्रो खुसि चाहन्छु
धेरै माया म गर्छु ..
मलाई छोडी अर्कै रोजौ त् के भो
तिम्ले बाचा कसम तोडौ त् के भो
मेरो माया तिमीले बुझेनौ के भो
तिम्ले छोडी टाडा गयौ त् के भो
तिम्रो खुसि चाहन्छु
साचो माया म गर्छु ...
'मेरो भागको खुसि नि तिम्लाई मिलोस
जो सग छौ धेरै माया गरोस '
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment