Sapana Haru Ferdai

Sabin Karki Beest
Add to playlist
ऐना भित्रको चित्रलाई हेर्दै छु,
कोरी सकेको कागजमा केर्दैछु,
बिपना अझै उस्तै छ मेरो,
सपनाहरु अलि अलि फेर्दै छु ।
ऐना भित्रको चित्रलाई हेर्दै छु,
कोरी सकेको कागजमा केर्दैछु,
बिपना अझै उस्तै छ मेरो,
सपनाहरु अलि अलि फेर्दै छु ।
सपनाहरु फेर्दै...
कल्पनामै हराउँदै
सपनाहरु फेर्दै...
बिपना अझै उस्तै
बाटो बिराएनी फेरि खोज्नु है,
मुटु टुटे पनि फेरि जोड्नु है,
खुसी नभएनी रमाउनु है,
चित्त दुःखे पनि नरिसाउनु है...
है..., है..., है..., है...
ऐना भित्रको चित्रलाई हेर्दै छु,
कोरी सकेको कागजमा केर्दैछु,
बिपना अझै उस्तै छ मेरो,
सपनाहरु अलि अलि फेर्दै छु ।
ऐना भित्रको चित्रलाई हेर्दै छु,
कोरी सकेको कागजमा केर्दैछु,
बिपना अझै उस्तै छ मेरो,
सपनाहरु अलि अलि फेर्दै छु ।
सपनाहरु अलि अलि फेर्दै छु
सपना हरु अलि अलि फेर्दै....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment