Baimani

Urgen Dong'
Add to playlist
आज मेरो दिल टुट्यो
आफ्नै ठान्थेँ तर छुट्यो
सङ्गै जिउने भन्थ्यौ
सङ्गै मर्ने भन्थ्यौ
तिमी झुटो...
हे... माया बेइमानी
भिज्यो सिरानी
माया बेइमानी
भिज्यो सिरानी
हम....
चाहिँदैन मलाई हिराको हार
सुनैको थैली भन्थ्यौ माइली
चाहिँदैन मलाई हिराको हार
सुनैको थैली भन्थ्यौ माइली
मेलापात गरौँला गाउँमै रमाउँला
घरजम गरौँला भन्थ्यौ माइली
मेरै आँखाको अघि
गयौ धनै को पछि
पापी माइली....
हे... माया बेइमानी
भिज्यो सिरानी
माया बेइमानी
भिज्यो सिरानी
हे....माया बेइमानी
भिज्यो सिरानी
माया बेइमानी
भिज्यो सिरानी
हम.... माया बेइमानी
भिज्यो सिरानी
माया बेइमानी
भिज्यो सिरानी
माया बेइमानी
भिज्यो सिरानी
माया बेइमानी
भिज्यो सिरानी ......
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment