Man Ki Rani

Yabesh Thapa
Add to playlist
हेरन बतासमा तिम्रो नाम
गुञ्जिरहेछ
हेरन बादलमा पनि तिम्रो मुहारको
तस्बिर रहेछ
आकाशका ताराहरू मा पनि
तिम्रो आँखाको चमक रहेछ
तिमीलाई देखेपछि यो पनि
मुटु घायल भएछ
तिम्रो त्यो मधुरो मुस्कान
ती ठूला ठूला आँखाहरू
यो बहकिरहने मनलाई
कसरी मा सम्हालु
मेरो सपनीमा मात्र हैन
बिपनी मा पनि
सधैं भरिलाई हौ न तिमी
मेरी मनकी रानी
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment