Chhakkai Pare

Yash Kumar
Add to playlist
(छक्कै परें बषौपछि आज भैट्दा तिमिलाई
यसो लाग्यो (सानै रहेछ संन्सार यो) }२
छक्कै परें बषौपछि आज भैट्दा तिमिलाई
(धेरै थरि फेरिएको पाएँ, मेरो भन्नु चिनो मेटिएको पाएँ )२
(छक्कै परें बषौपछि आज भैट्दा तिमिलाई
यसो लाग्यो (सानै रहेछ संन्सार यो) }२
कल्पनाको संसार एउटा,घुम्थियो संधै मेरो आँखा वरिपरि
देख्छु आज कल्पना त्यो,पोखिएको सबै भुईंमा छरि वरि
(छक्कै परें बषौपछि आज भैट्दा तिमिलाई
यसो लाग्यो (सानै रहेछ संन्सार यो) }२
छक्कै परें बषौपछि आज भैट्दा तिमिलाई
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment