Timro Mayale Maryo

Yash Kumar
Add to playlist
(तिम्रो मायाले मलाई मार्यो
दिनभर कुर्दा साँझ पार्यौ) २
आखिर के हो तिम्रो चाहना
भो छोड नाना-थरी बाहना
तिम्रो मायाले मलाई मार्यौ
दिनभर कुर्दा साँझ पार्यौ
(कहिले रुन्छु कहिले हाँस्छु
आँखा भरी सपना सजाछु) २
तिम्रो मुहार देखे पछि
बिर्सी पिडा खुशी हुन्छु
आखिर के हो तिम्रो चाहना
भो छोड नाना-थरी बाहना
तिम्रो मायाले मलाई मार्यौ
दिनभर कुर्दा साँझ पार्यौ
(मन भुलाउछु तारा गन्दै
आउनेछिन है उनि भन्दै) २
सक्दिन म तिमीलाई भुल्न
तिमी बिना एक्लाई जिउन
आखिर के हो तिम्रो चाहना
भो छोड नाना-थरी बाहना
(तिम्रो मायाले मलाई मार्यौ
दिनभर कुर्दा साँझ पार्यौ)
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment