Ma Ta Marchhu Kyare
Jagdish Samal
Add to playlist
(म त मर्छु क्यारे ) २
तिमी धेरै वर्ष बाँच
(तर नभुल्नु मलाई ) २
राखी दिनु मलाई कतै
तिम्रो मनको कुनामा
म त मर्छु क्यारे...
(हामीसंगै जिउँदा खेरी
धेरै गल्ति मैले गरें होला ) २
तिम्रो सानो भुलमा पनि
मैले तिम्रो मन रुवाँए होला
(मलाई माफ तिमी गरिदेउ माया
अब गल्ति नै कहिले हुदैंन होला )२
म त मर्छु क्यारे...
(मेरो जीवन सम्सानमा जल्दा
तिमीलाई पनि जल्न मन होला ) २
तिम्रो सिउँदो सधैं खाली हुदाँ
तिमी मुर्छा पर्दै रुन्छौ होला
तिमी त्यस्तरी कहिले नरुनु प्रिय
म तिमीलाई सगरमा पर्खि बसुँला
म त मर्छु क्यारे
तिमी धेरै वर्ष बाँच
(तर नभुल्नु मलाई ) २
राखी दिनु मलाई कतै
तिम्रो मनको कुनामा
म त मर्छु क्यारे...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment