Sutukka Aai Mutu Ma
Tara Devi
Add to playlist
(सुटुक्क आई मुटुमा मेरो, पिरती लगायौ
बिरह सित बसेको बेला, मायाले बोलायौ
मलाई पिरती लगायौ) - २
(माला छ एउटा उनेको हेर, पिरती मिलाई
हासँखेल गरि मायाले बाधी, पीरलाई बिर्साई) - २
सुटुक्क आई मुटुमा मेरो, पिरती लगायौ
बिरह सित बसेको बेला, मायाले बोलायौ
मलाई पिरती लगायौ
(दुख र सुख मायामा खुल्छ, सन्ताप नलिई
चाहाना मनका पुग्ने छन् सारा, बिश्वाशमा बाधी) - 2
सुटुक्क आई मुटुमा मेरो, पिरती लगायौ
बिरह सित बसेको बेला, मायाले बोलायौ
(मलाई पिरती लगायौ)-३
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment