Jun Phool Maile
                                                
                                    Narayan Gopal
                                            Add to playlist
                                            
                                        
                                    (जून फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्द्रय बनि त्यो सधै मेरो आँखामा लुकेछ )२
(सुख र दुख संगाली दिने जीवनमा त्यै थियो )२
दिन रात अब म देखि टाढा भएर गैदियो
बिरानो बनि प्रत्येक पल मेरो यो म्य्टु धड्किन्छ
बितेका तिनै पुराना कुरक् सम्झाई तड्पिन्छ
(बाँचि नै रह्यो केबल चाहि मुटुमा चोट पारी )२
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि बस्तु नै के छ र
मनमा रहे बिरह ब्यथा भन्नु नै के छ र
जून फूल मैले चाहेको थिएँ....
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment