O Priya (Tasbir 2)
Aman Pradhan
Add to playlist
ओ ! प्रिया $$$$$$$
Female: आँखा भित्रै तस्विर बनी बस्यो तिम्रो छायाँ ।
Male : आँखा भित्र तस्विर बनी बस्यो तिम्रो छायाँ ।
Female: मेरो धड्कन चल्ने उर्जा केवल तिम्रो माया ।।
Male : ओ ! प्रिया$$$$$ ओ ! प्रिया $$$$$$
Female: तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।
Both: तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।।
Female: मेरो प्राण अढे'को छ तिम्रै बोलिमा ।
Male: मेरो प्राण अढे'को छ तिम्रै बोलिमा ।
Female: जिन्दगीको साहारा हौ हरेक पलमा ।।
Male : ओ ! प्रिया$$$$$ ओ ! प्रिया $$$$$$
Female: तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।
Both: तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।।
Female: You brought me sunshine when I saw the rain
Male: Your eyes show me that you’ll love me forever...
Male: तिमी आदत बनिसक्यौ अब यो मनको ।
Female: तिमी आदत बनिसक्यौ अब यो मनको ।
Male : तिमी बानी परिसक्यौ मेरो जीवनको ।।
Female: ओ ! प्रिया$$$$$ ओ ! प्रिया $$$$$$
Male: तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।
Both :तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।।
Male: आँखा भित्र तस्विर बनी बस्यो तिम्रो छायाँ ।
Female: मेरो धड्कन चल्ने उर्जा केवल तिम्रो माया।।
Male : ओ ! प्रिया$$$$$ ओ ! प्रिया $$$$$$
Female: तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।
Both: तिम्रो तस्विर यी आँखामा जुनिभरिलाई ।।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment