Yo Daju Ko Mirmire Aankha
Bima Kumari Dura
Add to playlist
यो दाजुको मिरमिरे आँखा
मिरमिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाग
नरोऊ मायालु
(मिरमिरे आँखा)-2
(कस्तो मेरो बिगार्यो दिमाग
नरोऊ मायालु)-2
यो बहिनीको सुरिलो भाकाले
सुरिलो भाकाले
छाती चिर्यो गाजलु आँखाले
नरोऊ मायालु
(सुरिलो भाकाले)-2
(छाती चिर्यो गाजलु आँखाले
नरोऊ मायालु)-2
करिमामा नभाको कुरा
नभाको कुरा
बल गरेर हुदैन हजुर
नरोऊ मायालु
(नभाको कुरा)-2
(बल गरेर हुदैन हजुर
नरोऊ मायालु)-2
गरिबले लाएको डोरो
लाएको डोरो
डोरो छिन्यो मन भयो एकहोरो
नरोऊ मायालु
(लाएको डोरो)-2
(डोरो छिन्यो मन भयो एकहोरो
नरोऊ मायालु)-2
यो दाजुले हित गर्यो म सित
हित गर्यो म सित
अखिरीमा जुग जाने को सित
नरोऊ मायालु
(हित गर्यो म सित)-2
(अखिरीमा जुग जाने को सित
नरोऊ मायालु)-2
लालु पाते फुलेर लाल भयो
फुलेर लाल भयो
आज मेरो जोगीको चाल भयो
नरोऊ मायालु
(फुलेर लाल भयो)-2
(आज मेरो जोगीको चाल भयो
नरोऊ मायालु)-2
खाउ त भने सुन्तला पानी
सुन्तला पानी
नखाउ भने दुबैको ज्यान जाने
नरोऊ मायालु
(सुन्तला पानी)-2
नखाउ भने दुबैको ज्यान जाने
नरोऊ मायालु
दुबैको ज्यान जाने
नरोऊ मायालु
दुबैको ज्यान जाने
नरोऊ मायालु
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment