Samjhanele Birse Pachhi
                                                
                                    Rajesh Payal Rai
                                            Add to playlist
                                            
                                        
                                    न न ना ना
आ आ आ आ
((सम्झनेले बिर्से पछि )२
बिर्सनेको के कुरा...)२
(लाखौ प्रेमको मृत्युमा
मेरो प्रेमको के कुरा )२
(सम्झनेले बिर्से पछि )२
बिर्सनेको के कुरा...
धेरै चोटि सम्झनामा
आँशु भै बग्यौ तिमी
धेरै चोटि सम्झनामा....
धेरै चोटि सम्झनामा
आँशु भै बग्यौ तिमी
यति धेरै चोट दिन
मन भित्र पस्यौ तिमी
(सम्झनेले बिर्से पछि )२
बिर्सनेको के कुरा...
तिमीले जस्तै मैले पनि
बिर्सिएछ भन्छ्यौ होला
तिमीले जस्तै मैले पनि...
तिमीले जस्तै मैले पनि
बिर्सिएछ भन्छ्यौ होला
निष्ठुरी त सबै हुन्छन्
तिमी जस्तो को नै होला
((सम्झनेले बिर्से पछि )२
बिर्सनेको के कुरा...)२
(सम्झनेले बिर्से पछि )२
बिर्सनेको के कुरा )२
(लाखौ प्रेमको मृत्युमा
मेरो प्रेमको के कुरा )२
(सम्झनेले बिर्से पछि )२
बिर्सनेको के कुरा......
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment