Timi Royeu Aakhale Ma Roye Manle
                                                
                                    Rajesh Payal Rai
                                            Add to playlist
                                            
                                        
                                    LYRICS: BABURAM PANTHI
MUSIC: NANDU SHREESH
(तिमी रोयौ आँखाले म रोए मनले )२
तिम्रो आँशु देखियो मेरो आँशु छेकियो
शीतले पोले जस्तो पिरती यो कस्तो
तिर्खा हो कि पानी लगाएर जाने
तिमी रोयौ आँखाले म रोए मनले...
(तिम्रो मेरो पिडा जोखौ गहुंगो छ मेरै )२
यति भने पुग्छ होला (बोल्दिन म धेरै )२
तिमी रोयौ आँखाले म रोए मनले...
(सँगै जिउने सँगै मर्ने भन्थ्यौ सयौं चोला )२
चोखो मन भाँचिएसी (जोडिदैन होला )२
तिमी रोयौ आँखाले म रोए मनले...
(हाम्रो माया सबैलाई बन्यो उपहास )२
हाँसी हाँसी जीवन (जिउने मरिसक्यो आश )२
तिमी रोयौ आँखाले म रोए मनले...
तिमी रोयौ आँखाले म रोए मनले
तिम्रो आँशु देखियो मेरो आँशु छेकियो
शीतले पोले जस्तो पिरती यो कस्तो
तिर्खा हो कि पानी लगाएर जाने
तिमी रोयौ आँखाले म रोए मनले...
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment