Soche Jasto
Milan Amatya
Add to playlist
सोचे जस्तो भए जीवन, म त कति बाच्थे होला।…२
जुनीजुनी सयौ जुनी…२, तिमीलाई नै साँच्थे होला…२।
कहाँ भेटिन्छन र साथी, दुख पर्दा साथ दिने।
कोहि पनि छैनन यहाँ, डुबेका लाई हाथ दिने।
हो…सोचे जस्तो भए प्रीत, म त कति गास्थे होला।
जुनीजुनी सयौ जुनी…२, तिमीलाई नै साँच्थे होला…२।
दुनियाको रितै कस्तो, आफैमात्र हुने खाने।
खोली तरी सकेपछि, लौरीलाई बिर्सिदिने।
हो…सोचे जस्तो भए खुशी, म त कति हास्थे होला।
जुनीजुनी सयौ जुनी…२, तिमीलाई नै साँच्थे होला…२।
सोचे जस्तो भए जीवन, म त कति बाच्थे होला।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment