Hasi Hasi Bish Piyayau

Sangita Pradhan (Rana)
Add to playlist
हाँसी-हाँसी बिष पिआयेउ, अमृत ठाने देख्ने ले त।…२
देख्ने हरु हिडीहाले, मरिराछु दिनै म त।
हाँसी-हाँसी बिष पिआयेउ, अमृत ठाने देख्ने ले त।
तिमी पिठमा छुरा हान्थेउ, अंगालेको जस्तो गरि।…२
चुपचाप घात सहन्थे, तेसैलाई म माया ठानी।
छाँगो मुनि हुत्याइदियेउ, खेलै माने देख्नेले त।
देख्ने हरु हिडीहाले, मरिराछु दिनै म त।
हाँसी-हाँसी बिष पिआयेउ, अमृत ठाने देख्ने ले त।
संगै हिड्ने बहानामा, सयौ पल्ट छिर्के हानेउ।…२
उठाएको जस्तो गरि, घरिघरि लडाई राहेउ।
नुन चुक दलेऊ आलो घाऊमा, मलम ठाने देख्नेले त।
देख्ने हरु हिडीहाले, मरिराछु दिनै म त।
हाँसी-हाँसी बिष पिआयेउ, अमृत ठाने देख्ने ले त।
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment