Marera Gaye Bhane
Shiva Pariyar
Add to playlist
(मरेर गए भने आँसु नझार) २
छाडेर जानेलाई माया नगर
नगर ... सक्छौ भने माया मार आँसु नझार
सक्छौ भने माया मार आँसु नझार
(आएको थिए र जादैछु म
जतीनजेल रहे उपकार ठान) २
केहि राम्रो गरौ भनेको थिए
नराम्रै भए नि उपहार मान
यात्री हौं यात्री को भर नपर
छाडेर जानेलाई माया नगर
नगर ... सक्छौ भने माया मार आँसु नझार
सक्छौ भने माया मार आँसु नझार
(मान्छेको सोचनै ठुलो सानो
मान्छे त सबै बराबरी) २
लिएर के आयौ
लइजानु के छ
जे छ छोडी नै जानुछ फेरि
पुग्ने ठाँउ एउटै बाटो अलग
छाडेर जानेलाई माया नगर
नगर ... सक्छौ भने माया मार आँसु नझार
मरेर गए भने आँसु नझार
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment