Dil Chorera Farara

Shiva Pariyar
Add to playlist
बहाली हुने यो ठाउँमा के भनुँ र करार भो
(करार भो...)४
[बहाली हुने यो ठाउँमा के भनुँ र करार भो
(लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो )३]२
[तिम्रो छड्के नजरको करौँतीमा फस्यो (यो मन )४]२
(आलो काँचो मेरो यो दिल )२
नजरैले दरार भो
(लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो )४
(रे ग रे ग रे ग स...)४
(रे ग स )८
सा नि ध प नि
तिम्रो गरम जवानीले हिउँ पग्लने जोशमा (छ )३
(म पग्लेको पनि हेर )२
सब जितेर फरार भो
(लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो...)४
बहाली हुने यो ठाउँमा के भनुँ र करार भो
(करार भो...)४
[बहाली हुने यो ठाउँमा के भनुँ र करार भो
(लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो )३]२
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment