Prem Katha
Annu Chaudhary
Add to playlist
Female= तिम्रो मेरो प्रेम कथा युगौ युगले सुनी रहोस
Male= इतिहासको पाना भरि हाम्रो नाम बाची रहोस
Male= तिम्रो मेरो प्रेम कथा युगौ युगले सुनी रहोस
Female= इतिहासको पाना भरि हाम्रो नाम बाची रहोस
Male= मरी जन्छ त के भो मर्ने आखिर देह न हो
Female= कल्प कल्प बाची रहने आखिर हाम्रो माया न हो
Male= तिमी रुदा तिम्रो आसु मेरै हातले पुछ्न सकु
Female = तिम्लाई सानु चोट लाग्दा तिम्रो पिडा लिन सकु
Male= मैले फेर्ने सास पनि तिम्रै आसले चल्छ
Female= आधी हुरी चले पनि प्रेमको दियो जल्छ
Male= मृत्यु आइ बाटो छेकोस सिर माथी पाहाड झरोस
Female= अग्नी ज्वाला जली रहोस कालो बादल उडि रहोस
Male= प्रलयको डर छैन दुनियाको भर छैन
Female= तिमी भन्दा प्यारो चिज स्वर्ग पनि छैन
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment