ढ[C]ल्केर जाला उमेर, पिरती गा[Am]स्नु पर्छ है[Dm]
रोएर होईन जीवनमा, हासेर ब[Am]स्नु पर्छ है[Dm]
मा[F]या त मिठो हुन्छ नि, दुई मुटुको मे[C]लामा।
झेल ग[G]र्नु चाही हुन्न है , पिरतीको खे[C]लमा।]...२
हो…. ढ[C]ल्केर जाला उमेर, पि[Am]रती गास्नु प[Dm]र्छ है।
ला[C]ग्छ मलाई तिम्रो मु[Am]हार, नबिसाई हे[E]रिर[C]हुँ।
जु[C]नीजुनी न[Am]छुट्टीई, सं[E]गसंगै बाँचीर[C]हुँ।
अ[F]जम्बरी फूलहरुमा, तिमीलाई पा[C]ईरहुँ।...२
हा[G]सीहासी पिरतीको, फूलमाला लाईरहुँ।
ढ[C]ल्केर जाला, हो जाला, हो जाला।
ढ[C]ल्केर जाला उमेर, पिरती गा[Am]स्नु पर्छ है[C]।
भ[C]रहुन्न जिन्दगीको, र[C]हरहरु पु[E]रा ग[C]रौं।
दु[C]वै मिली सं[Am]सारभरी, सि[E]र्जनाको रंग छरौं।
भो[F]लिहरु बिर्सिएर, जे जे गरौ आ[C]जै गरौँ।...२
ह[G]तारोमा हुन्न जीवन, होश राखेर अघि बढौं।
ढल्केर जाला, हो जाला, हो जाला।
ढल्केर जाला उमेर, पिरती गास्नु पर्छ है।
रोएर होईन जीवनमा, हासेर बस्नु पर्छ है।
माया त मिठो हुन्छ नि, दुई मुटुको मेलामा।
झेल गर्नु चाही हुन्न है , पिरतीको खेलमा।
ढल्केर जाला, हो जाला, हो जाला।...२
Dhalkera Jala Umera
Manila Sotang
Add to playlist
Feel free to comment