Aaja Pheri Unko Yadma

Yash Kumar
Add to playlist
(आज फेरी उनको यादमा मैले आँशु बहाईदिएँ )२
आज फेरी...
(यतिबेला जूनसँगै मलाई उनी भेट्न आउँथी )२
अंगालोमा बाधिएर मलाई माया गर्ने गर्थी
आज फेरी उनको यादमा मैले आँशु बहाईदिएँ...
(यतिबेला हात समाई तिम्रै हुँ म भन्ने गर्थी )२
छाती भरि टाँसिएर बुन्ने गर्थी
(आज फेरी उनको यादमा मैले आँशु बहाईदिएँ...)३
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment