Antim Palta Timrai Mukha Herna Paye

Devi Gharti
Add to playlist
तिम्रै मुख नदेखेसी क्यारी परान जाला,
भन्छेउ तिमी फाटेको मन सम्झनाले टाल,
अन्तिम पल्ट तिम्रो मुख हेर्न पाए हुन्थ्यो,
जति कोसिस गर्दानी तिम्लाई भुल्न सकिन,
हिजो तिमी बसेको मेरो मुटु फेर्न पाए हुन्थ्यो
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment