Khas Ta Kehi Chaina
Rajesh Payal Rai
Add to playlist
(खास त केहि छैन यो जिबनमा जिन्दगानिमा ) - २
म निदाको छैन अझै नि तिम्रो यादमा ब्युझेकै छु
सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु
खास त केहि छैन यो जिबनमा जिन्दगानिमा
(जिउन त जिउछां सबै अर्ध जिबन बाचेकै छु
मर्नु अघि एक नजर अझै पनि साचेकै छु) - 2
म मरेको छैन अझै नि तिम्रो यादमा बाचेकै छु
आशु रित्तिदै छन् सुख मन तिम्रो लागि साचेकै छु
खास त केहि छैन यो जिबनमा जिन्दगानिमा
(टुटीदिन्छ हृदय मेरो बल्झिनछन घाउहरु
हासेर अघी बढ्न खोज्छु रोकिन्छन पाउहरू) - 2
म हारेको छैन अझैनी तिम्रो मायामा डुबेकै छु
म भागेको छैन अझैनी तिम्रो प्रेममा अडेकै छु
खास त केहि छैन यो जिबनमा जिन्दगानिमा
म निदाको छैन अझै नि तिम्रो यादमा ब्युझेकै छु
सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु
खास त केहि छैन यो जिबनमा जिन्दगानिमा
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment