Yo Mann Ta

Amber Chhetri
Add to playlist
(यो मन त किन चन्चल हुन्छ तिम्लाई देखेर)-2
(खोजी रहन्छ सोदी रहन्छ यो मन्ले तिमीलाई)-2
यो मन त
(एक पल्ट भेटेर बोली देउन
यो मन को पिडा बुजी देउन)-2
म तिम्रो मन भित्र बसी सकेछु
(तिम्रै निम्ती बाची रहेछु)-2
यो मन त किन चन्चल हुन्छ
तिम्लाई देखेर
(आखा मा छौ तिमी मनैमा तिमी)-2
(आएर समाली देउ यो जिवनपनि)-2
यो मन्ले तिमीलाई रोजी सकेछ
(जिवन साथी बनाइ सकेछ)-2
यो मन त किन चन्चल हुन्छ
तिम्लाई देखेर
(खोजी रहन्छ सोदी रहन्छ यो मन्ले तिमीलाई)-2
यो मन त
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment