Sabai Tira Khoje
![Anju Panta](https://tunesnepal.com/public/uploads/artists/2018/6/10/_150_150_295_profile_1528609334_pK70OBEVdg.jpg)
Anju Panta
Add to playlist
सबै तिर खाेजे याे दुनियामा
काेहि न काेहि त असल छ भनेर
स्वार्थैमा अडेकाे रहेछ संसार
बाच्न गाह्राे छ यहाँ इमानी बनेर
लेखेछ कस्ताे याे भाग्य मेराे
लेखि दिने त्याे हात कहाँ छ ?
अध्याराे मात्र देख्छु सधै किन ?
जुन बिनाकाे रात यहाँ छ
सबै तिर खाेजे...................
नाता धेरै छन् मानव जुनिमा
निर्धन हुदा काेहि छैन जनमा
बितेछ जीवन केहि हाेला भनेर
दिन रात पीडा सहेर मनमा
सबै तिर खाेजे....................
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment