Bhani Deu Mayalu

Bhim Tuladhar
Add to playlist
भनि देउ मायालु
तिमी कस्की हौ
मेरो हो कि उस्को
नढाटी भनि देउ
जुन भए तिमी
प्रकाश म बनी दिन्छु
नदी भए तिमी
किनार म बनी दिन्छु
फूल भए तिमी
सुवास म बनी दिन्छु
उजाड भए तिमी
बसन्त म बनी दिन्छु
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment