Najik Huda Tahai Bhayena
![Deepesh Kishor Bhattarai](https://tunesnepal.com/public/uploads/artists/2018/6/18/_150_150_1794_profile_1529321376_vKRxLcg2ez.jpg)
Deepesh Kishor Bhattarai
Add to playlist
नजिक हुँदा थाहै भएन, अहिले गाह्रो भएको छ
नजिक हुँदा थाहै भएन, अहिले गाह्रो भएको छ
कति कुरा मनमा राखी, अहिले सारो भएको छ
तिम्रो दु:खमा कति चोटि लुकी लुकी रोएको छु
तिम्रो दु:खमा कति चोटि लुकी लुकी रोएको छु
तिमी खुशी हुँदा खेरी तिमी सँगै हासेको छु
हिजो के भो थाहै भएन, अहिले गाह्रो भएको छ
हिजो के भो थाहै भएन, अहिले गाह्रो भएको छ
कति कुरा मनमा रखी, अहिले सारो भएको छ
नजिक हुँदा थाहै भएन, अहिले गाह्रो भएको छ
© 2017- TunesNepal. All Right Reserved.
Feel free to comment